Condolence / mother of com Hari Ghimire

कमरेड हरि घिमिरेकी आमाप्रति श्रध्दान्जलि र परिवारजनमा समवेदना!

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा नेकपा चितवन जिल्ला संगठन समितिका संयोजक हरि घिमिरेकी ममतामयी आमा गंगादेवी घिमिरे (१९८८ साउन  १५-२०८१ पुष २२)को कालगतिबश हुन गएको देहान्त प्रति स्तब्ध हुंदै नेकपा दिवंगत आमा प्रति श्रध्दान्जलि अर्पण गर्दछ र हरि घिमिरे र वहांकी धर्मपत्नी सरला घिमिरे लगायतका परिवारजनमा समवेदना व्यक्त गर्दछ। साथै, म आफ्नो व्यक्तिगत तर्फबाट पनि वहांप्रति श्रध्दान्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दछु। दिवंगत आमा कास्की जिल्ला मकैखोलामा जन्मभै लमजुंग चिसंकुबाट २०२० बाट चितवन भरतपुर-२५ अम्रितनगरमा बसोवास गरिआउनु भएको थियो र वहां ४ छोरा ४ बुहारी, ६ छोरी र ज्वाईं, १० नाति र १३ नातिनी र २३ पनाति पनातिनीका धनी हुनुहुन्थ्यो।

What Others Say

Latest Videos