बिदेशमा रहनु भएकाहरुको सम्पर्क
बिदेशमा रहनु भएकाहरुको सम्पर्क ठेगाना उपलब्ध गराउन हुन अनुरोध
कमरेडहरु,
अभिवादन!
बिदेशमा रहनु भएका सम्पर्क गर्न लायकका स्वदेशी वा बिदेशी आफ्ना साथी, छिमेकी, परिवारहरुको सम्पर्क ठेगाना (इमेल, फेसबुक ठेगाना, फोन, आदि)
उपलब्ध गराएर पार्टीको बिदेश विभागलाई बिदेशमा सम्पर्क बढाउन मद्दत गर्न हुन अनुरोध छ। धन्यवाद!
निवेदकः
बिदेश विभाग नेकपा
फोन: 9860341931
इमेल: सीपीएनइन्फो2006एटजीमेलडटकम
cpninfo2006@gmail.com