'भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष'

सूचना!


नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वम 'भ्रष्ट र जनविरोधी सत्ता विरुद्ध सडक संघर्ष' अन्तर्गत आज अपरान्ह ४ बजे काठमाडौंको माछापोखरीमा विरोध कार्यक्रम हुने तय भएकोले सो कार्यक्रममा उपस्थितिको लागि काठमाडौं उपत्यकामा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध कमरेडहरुलाई अनुरोध छ ।
                     
                    नेपाल कम्युनिष्ट पार्टी
                बागमती प्रदेश संघर्ष समिति

What Others Say

Latest Videos