Tirtha sigdel condolencer

प्रदेश सदस्य  तीर्थराज सिग्देलका पिताजीको देहान्त प्रति नेकपाको श्रध्दान्जलिः

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य  तीर्थराज सिग्देलका तनहुं जिल्ला भिमांद न.पा-१ किउं निवासी ९७ बर्षीय पिताजी ज्ञानी शंकर उपाध्यायको आज २०८१/८/३० गते सांझ ४ बजे देहान्त भएको खबरले अध्यक्ष रिषी कट्टेल सहित नेकपा परिवार दुखित हुदै दिवंगत उपाध्याय प्रति श्रध्दान्जलि अर्पण गर्नुको साथै कमरेड तीर्थराज लगायत वहांको परिवारजनमा समवेदना व्यक्त गर्दछ। दिवंगत उपाध्यायले श्रीमती सहित ३ छोरा २ छोरी र ३७ जना नातिनातिनाहरुलाई टुहुरो बनाउनु भएको छ।

What Others Say

Latest Videos