पुष्पलालकl विचारका उपयोगिता र क्रान्तिकारिता
पुष्पलालका विचारहरुका उपयोगिता र क्रान्तिकारिता:
- डा. शम्भु कट्टेल
१. विचारका प्रमुख तत्वहरुः
* नयां जनवाद र त्यसपछि वैज्ञानिक समाजवाद,अनि साम्यवाद
* मार्क्सवाद, लेनिनवाद, माओविचार/माओवाद
* वर्ग संघर्ष
* जनताको बल प्रयोग (सशस्त्र जनआन्दोलन)
* वर्गसत्ता
२. नयां जनवादी राजनीतिक कार्यदिशा:
* सामन्तवाद बिरुध्द
- मूलतः क्रिषी क्रान्ति (क्रान्तिकारी भूमिसुधार, उत्पादनमुखी साझा आन्दोलन,….)
- आत्मनिर्भर अर्थतंत्रको विकास
- जनवाद, मौलिक हक
* साम्राज्यवाद बिरुध्द
- आत्मनिर्भर अर्थतंत्र (क्रिषी क्रान्ति, शहरी र ग्रामीण साना व्यवसाय विकास, जनबैंक, …)
- अन्ताराष्ट्रिय ऐक्यबध्दता
* समाजवादको पूर्वाधार निर्माण गर्ने
- साझा उत्पादन आन्दोलन र आर्थिक संम्रिध्दि
- गरीब किसान मजदूर नेत्रित्व र सत्ताको विकास
- स्थानीय समुदायको नेत्रित्व र उत्पादनका तथा जीविकीका साधनश्रोतमाथि न्यायोचित स्वामित्व वा भोगचलन विकास
३. नयां जनवादी क्रान्तिको संघर्षको दिशाः
* किसान मजदूरको नेत्रित्वको संयुक्त जनसत्ता
- जनवर्गहरुको संयुक्त मोर्चा
- उत्पादनमुखी साझा आन्दोलन
- जनसंघर्ष/जनआन्दोलन
- bottom-up approach प्रधान , top-down approach सहायक
- संसदवाद बिरोधी राजनीति
- जनवर्गहरुको संयुक्त मोर्चा
- उत्पादनमुखी साझा आन्दोलन
- भूमिहीन/अर्ध्दभूमिहीन/ गरीब किसान मजदूर साना व्यवसायीमा
जोड
- किसान मजदूरको आन्दोलनमा नेत्रित्व, सच्चा कम्युनिष्टहरुसंग सद्भाव र सहकार्य
- मुख्य दुश्मन बिरुध्द सहायक दुश्मनहरुसंग छोटो समयको सहकार्य
- प्रधान पक्ष ग्रामीण गरीब बस्तीहरुबाट जनसंघर्ष र सत्ताको विकास
- दीर्घकालीन संघर्ष
- जनताको बल प्रयोग
- जनसत्ता (गरीब किसान मजदूरको नेत्रित्वमा जनताको संयुक्त सत्ता)
अन्त्यमा बिशेष जोडः
नीति नेत्रित्व
संगठन संघर्ष
(जन)सत्ता सामुदायिकता
तथा
सामूहिकता
अध्ययन सामाग्रीहरुः
२००६ सालको पर्चा
२००६ सालको घोषणापत्र
२०२५ सालको ‘नयां जनवादी कार्यक्रम’
२०२५ आसपासमा प्रकाशित दुई दशक अवधिको सिंहावलोकन
२०२९ सालको दस्तावेज
२०३५ सालमा मर्नु अघि नै बुध्दिजीवीहरुलाई संबोधन गरेर प्रकाशित पुस्तिका
बिबिध कम्युनिष्ट प्रकाशनहरु, आदि
नोट:
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आफ्ना सबैजसो विचारहरु मध्ये कुनै सम्मेलनबाट पारित दस्तावेजको रुपमा त कुनै नेपाल कम्युनिष्ट पार्टीका प्रकाशन मार्फत राखेका थिए। उनको अगुवाईमा प्रकाशित सामाग्रीहरु भएकाले त्यसमा व्यक्त विचारहरु उनका साथै नेकपाको विचार भन्दा अत्युक्ति नहोला।