दिवंगत मित्र ताराजीलाई म मार्क्सवादी द्रिष्टिकोणको कसीमा साहित्यको विवेचना र समालोचना गर्ने मध्येका एक प्रखर व्यक्तिका रुपमा बुझ्दथें।
<">
दिवंगत प्रा.डा. कमरेड तारा कान्त पान्डेय प्रति हार्दिक श्रध्दान्जलिः
Apr 15 2024

२०४० तिर होला वहां तामनगर, बुटवलमा शिक्षक रहंदा देखि वहांको म पार्टी सम्पर्क व्यक्ति थिएं! २०४२ तिर वहां, यदुगौतम र म भएर शक्ति लम्साल दाइको ‘योजना’ साप्ताहिक चलाउंदा झन् नजीक भइयो र त्यो नजिकिने क्रम जीवन पर्यन्त चल्यो! मेरा सह्रिदयी मित्र, अलविदा ! हार्दिक श्रद्धाञ्जली । शीलाजी लगायत सबै परिवारजन प्रति हार्दिक समवेदना !

What Others Say

Latest Videos